Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आईएमई लाइफ इन्स्योरेन्सद्वारा कोरोना रोकथाम कोषमा ७ लाख ५० हजार सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा कोरोना रोकथाम कोषमा ७ लाख ५० हजार सहयोग

काठमाडौं, ६ वैशाख । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा उक्त सहयोग गरेको हो ।

कम्पनीले नेपालभरका विभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि आवश्यक सामग्री पीपीई लगायतका सामानहरु समेत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x