Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंक अफ काठमाण्डूद्वारा ग्राहकलाई बीमा दाबी भुक्तानी

बैंक अफ काठमाण्डूद्वारा ग्राहकलाई बीमा दाबी भुक्तानी

काठमाडौं, ९ असार । बैंक अफ काठमाण्डू लिमिटेडको हेटौडा शाखा कार्यालयले दुर्घटनाबाट मृत्यु भएका शाखाका ग्राहाक रविन सूनारको नाममा ७ लाख रुपैयाँ बीमा रकम दाबी भुक्तानी गरेको छ । उक्त रकम स्व.सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले हस्तान्तरण गरेका हुन् ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x