Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शेयर बजारमा २३.३६ अंकको गिरावट

शेयर बजारमा २३.३६ अंकको गिरावट

काठमाडौं, १४ साउन । बुधबार (आज) शेयर बजार परिसूचक दोहोरो अंकले गिरावट आएको छ । पछिल्लो केहि दिन यता निरन्तर ओरालो लागेको बजार आज २३.३६ अंकले घटेर १४३१.५२ को विन्दुमा झरेको छ ।

आज कारोबारमा आएका १२ समूह मध्ये सबै समूहको परिसूचक घटेको छ। यो दिन १ सय ८७ कम्पनीको १ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, आजको नेपाल रि–इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ। इन्स्योरेन्सको १५ करोड ७१ लाख रुपैयाँ बरारबरको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक पनि धेरै कारोबार हुनेमा दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x