यसरी उकास्न सकिन्छ कोरोनाले शिथिल नेपाली अर्थतन्त्र !
काठमाडौं, २९ भदौ । झन्डै चार महिनाको लकडाउनपछि केही सहज भएको मुलुकको आर्थिक गतिविधि गएको तीन हप्ता पुनः ठप्प भयो । पटक–पटकको लकडाउन र निषेधाज्ञाले आर्थिक गतिविधि पूर्ण रूपमा खुम्चिएको छ। त्यसले अर्थतन्त्रलाई नकारात्मक दिशातर्फ धकेलेको जानकार बताउछन् । कोरोनाले शिथल बनेको मुलुकको अर्थतन्त्र कसरी उकास्न सकिन्छ भन्नेबारे तयार पारिएको एक सामाग्री :