Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

आरएसडिसी लघुवित्तद्वारा १२ प्रतिशत लाभांश दिने प्रस्ताव

आरएसडिसी लघुवित्तद्वारा १२ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं, २५ असोज । आरएसडिस लघुवित्त वित्तीय संस्था लिमिटेडले १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि संस्थाका शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।

हाल संस्थाको चुक्तापूँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x