माछापुच्छ्रे बैंक लिमिटेडको सि–आस्बा सेवा
काठमाडौं, ११ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्दि«त गरीसम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्टे«शन नम्बर लिने व्यवस्था मिलाएको छ । आज गते देखि धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्रखरिदको आवेदनगर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिनुपर्ने ब्यवस्था भएकाले बैंकले यस्तो सेवा सुरु गरेको हो ।
यस व्यवस्था पश्चात अब ग्राहकले यस बैंककोकुनै पनि शाखाबाट सि–आस्बा रजिष्टे«शननम्बर लिई सि–आस्बाप्रणाली मार्फत धितोपत्रखरिद गर्न आवेदनदिन सक्छन् । यदिग्राहकलेअनलाईन आवेदनदिनचाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदानगरिएको मेरो शेयर सेवाआफ्नो डिम्याटखाताभएको निक्षेप सदस्यमागई उक्तसेवालिन समेत अनुरोध गराएको छ ।साथै यस बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाताखोल्न सकिने र मेरो शेयरमापनिदर्ता गर्न सकिने तथाशून्यमौजदातमै बचत खाताखोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा जानकारी गराएको छ ।
बैंकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहकहरुमा सेवा दिदै आएको छ ।