Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मुक्तिनाथ विकास बैंकले १५.५१ प्रतिशत लाभांश दिने

मुक्तिनाथ विकास बैंकले १५.५१ प्रतिशत लाभांश दिने

काठमाडौं, २२ मंसिर । मुक्तिनाथ विकास बैंकले १५.५१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ११.२५ प्रतिशत बोनस र कर प्रयोजन ४.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले ४८ करोड ६५ लाख ६१ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ भने १८ करोड ४२ लाख रुपैयाँ नगद बाँढ्ने छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले लाभांश पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x