Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

एनआईबिएल एस क्यापिटलद्वारा डिम्याट खाता तथा मेरो शेयर निःशुल्क दर्ता शुरू

एनआईबिएल एस क्यापिटलद्वारा डिम्याट खाता तथा मेरो शेयर निःशुल्क दर्ता शुरू

काठमाडौं, १ पुस । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले पुस १ गते (बुधवार) देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता शुरु गरेको छ ।
यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै मितिदेखि एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि.को देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिने कम्पनीले बताएको छ ।
यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवबद्धता समेत व्यक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *