Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भारतीय बजेटबाट नेपालले सिक्नुपर्ने के ?

भारतीय बजेटबाट नेपालले सिक्नुपर्ने के ?

काठमाडौं, २३ माघ । छिमेकी मुलुक भारतले गत सोमबार आर्थिक वर्ष २०२१–२२ को संघीय बजेट सार्वजनीक गरेको छ। कोभिडकाबीच वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनीक गरेको बजेटले औधोगिक उत्पादन, भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । उक्त बजेटले नेपालमा पर्ने सकारात्मक र नकारात्मक प्रभावबारे नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थीको विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x