नविल बैंकको सञ्चालकमा उदय कृष्ण उपाध्याय नियुक्त

काठमाडौं, ११ फागुन । नविल बैंक लिमिडेको सञ्चालकमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् । बैंकको फागुन १० गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उपाध्यालाई संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो ।
उपाध्यायले सोही बैठकबाट पदबहाली गरेका छन् ।