Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुनको मूल्य एकै दिन ११०० बढ्यो

सुनको मूल्य एकै दिन ११०० बढ्यो

काठमाडौं, ११ फागुन । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्य ११०० रुपैयाँ बढेको छ । हिजो प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ११०० रुपैयाँ वृद्धि भएर ९० हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावि सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा खरिद विक्री भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँ वृद्धि भएको छ । हिजो प्रतितोला १ हजार ३३५ रुपैयाँमा करोबार भएको चाँदी आज प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x