Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

धरान र ढल्केवर कृषि बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा विस्तार

धरान र ढल्केवर कृषि बजारमा माछापुच्छ्रे  बैंकको क्युआर कोर्ड सेवा विस्तार

कााठमाडौं, ११ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोर्ड सेवा सुरु भएसंगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुलको रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x