Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विकासशील मुलुकमा स्तरोन्नती हुँदा नेपालमा लगानी र व्यापारको वातावरण थप सुध्रन्छ : डा. रत्नकार अधिकारी (भिडियो सहित)

विकासशील मुलुकमा स्तरोन्नती हुँदा नेपालमा लगानी र व्यापारको वातावरण थप सुध्रन्छ : डा. रत्नकार अधिकारी (भिडियो सहित)

काठमाडौं, २४ फागुन । संयुक्त राष्ट्रसंघको विकास नीति समितिले नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । समितिले नेपाललाई सन् २०२६ अर्थात पाँच वर्षको तयारीको समय दिई स्तरोन्नतिको सिफारिस गरेको हो । यो सिफारिसलाई संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषदले अनुमोदित गरेपछि संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गर्नेछ । जुन नेपालकै लागि गौरबको विषय हुने अन्तर्राष्ट्रिय व्यापार विज्ञ डा. रत्नकार अधिकारी बताउछन् । स्तरोन्नतिले विकासको यात्रामा ठूलो सफलता मिल्नुका साथै व्यापार र लगानीको वातावरण समेत थप सुध्रने उनको बुझाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x