Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

किसान लघुवित्तले एफपीओ जारी गर्दै, विक्रि प्रबन्धकको जिम्मा मुक्तिनाथ क्यापिटललाई

किसान लघुवित्तले एफपीओ जारी गर्दै, विक्रि प्रबन्धकको जिम्मा मुक्तिनाथ क्यापिटललाई

काठमाडौं, १९ चैत । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेको फर्दर पब्लिक इस्यू (एफपीओ)का लागि विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनी ऐन, २०६३ को दफा ३२ (२) मा भएको व्यवस्था अनुसार यी दुई कम्पनीबीच भएको सम्झौताको प्रतिलिपी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा मंगलबार पठाइएको हो ।

किसान लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि जारी गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डको स्वकृतिपश्चात कम्पनीले उक्त शेयर निष्कासन गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *