Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

काठमाडौं, २५ वैशाख । जनरल इन्स्योरेन्स कम्पनी नेपालको वार्षिक साधारण सभा स्थगित भएको छ । वैशाख २४ गते सम्पन्न संचालक समितिको बैठकले वैशाख २६ गते हुने तेस्रो साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरेको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x