Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

प्रयोगमा नरहेका अक्सिजन सिलिन्डर सरकारलाई दिन इप्पानको आग्रह

प्रयोगमा नरहेका अक्सिजन सिलिन्डर सरकारलाई दिन  इप्पानको आग्रह

काठमाडौं। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाहरुमा प्रयोगमा नआएको अक्सिजन सिलिन्डर सरकारलाई दिन आग्रह गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै जलविद्युत आयोजनामा प्रयोगमा नआएका सिलिन्डर रेकर्ड राख्नेगरी सरकारलाई दिन आग्रह गरेको हो।

विपद्को अवस्थामा सर्वसाधारणको ज्यान जोगाउन सरकारलाई सिलिन्डर दिनुपर्ने इप्पानको निष्कर्ष छ। कोरोना संक्रमितको उपचारमा अक्सिजनको खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x