Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

दिउँसाे अपरान्ह सम्म पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन

दिउँसाे अपरान्ह सम्म पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन

काठमाडौं । तीजको अवसरमा पशुपति मन्दिरमा मंगलबार दिउसोसम्म करिब डेढ लाख भक्तजनहरुले दर्शन गरेका छन् ।

मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभास चन्द्र जोशीले जानकारी दिए ।

उनले अझै भक्तजनको भीड बढ्दै गएको पनि जानकारी दिए । तीजका अवसरमा महादेवको पूजा हुने हुनाले महादेवका मन्दिरहरुमा भीड लाग्ने गर्दछ ।

यसै सन्दर्भमा पशुपति मन्दिरमा पनि भीड लागेको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *