Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रधानमन्त्री ओली विश्वासको मत पाउन असफल

प्रधानमन्त्री ओली विश्वासको मत पाउन असफल

काठमाडौं, २७ वैशाख । प्रतिनिधिसभामा सोमवार भएको मतदानमा प्रधानमन्त्री ओली विश्वासको मत पाउन असफल भएका छन् । विश्वासको मत पाऊँ भन्ने प्रस्तावको पक्षमा बहुमत नपुगेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । यससँगै उनको सरकार समेत ढलेको छ ।

मतदानमा प्रस्तावको पक्षमा ९३ मत मात्र खसेको छ भने विपक्षमा १२४ मत परेको छ। मतदानमा २ सय ३२ सांसद सहभागी भएका थिए। तीमध्ये १५ जनाले मत दिन्न भन्ने विकल्पमा मतदान गरेका थिए। मतदानमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसद भने पार्टीको ह्वीप उल्लंघन गर्दै उपस्थित भएका थिएनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x