Date

शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुन : डा. कँडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुन : डा. कँडेल नियुक्त

काठमाडौं, ६ जेठ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल पुनः नियुक्त भएका छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कँडेललाई पद तथा गोपनियताको सपथ गराएका छन्।

उनी यसअघि पनि योजना आयोगका उपाध्यक्ष थिए। प्रधानमन्त्री पदमुक्त भएपछि उनी पनि पदमुक्त भएका थिए। कँडेल नेकपा एमालेको केन्द्रीय लेखा आयोगका अध्यक्ष समेत हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *