Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन

कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन

काठमाडौं, १५ जेठ । आगामी आव २०७८÷७९ मा कोभिड प्रतिकार्यका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेल बजेटमार्फत उक्त रकम विनियोजन गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *