Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट बिनियोजन

कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट बिनियोजन

काठमाडौं, १५ जेठ । सरकारले २६ अर्ब ७५ करोड कोरोना विरुद्धको खोपका लागि बजेट बिनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट मार्फत यस्तो घोषणा गरेका हुन ।

सबै नागरिकलाई खोप लगाउने उनले बताए । ३७ अर्ब ५७ करोड रुपैयाँ कोरोना विरुद्धको रोकथाम तथा नियन्त्रणमा छुट्याइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x