Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

जीवन रक्षा र अर्थतन्त्र पुनरुत्थान बजेटको प्रमुख लक्ष्य

जीवन रक्षा र अर्थतन्त्र पुनरुत्थान  बजेटको प्रमुख लक्ष्य

महामकाठमाडौं, १५ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८द्–७९ का लागि बजेट भाषण शुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट भाषण शुरु गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेट आगामी निर्वाचन, कोरोना महामारीबाट सृजित समस्या समाधान र समृद्ध नेपाल सुखी नेपालीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको जनाएका छन् ।

कोरोना महामारीबाट नागरिकको जिवन रक्षा गर्ने, अर्थतन्त्र पुनरुत्थान गर्ने, राज्यको लोककल्याणकारी दायित्वलाई पूरा गर्ने प्रमुख लक्ष्य रहेको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x