Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

सिँचाइ तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड विनियोजन

सिँचाइ तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड विनियोजन

काठमाडौं, १५ जेठ । मुलुकमा सिँचाइ तथा नदी नियन्त्रण क्षेत्रका लागि आगामी आर्थिक वर्षमा ३१ अर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी आवको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *