Shangrila

सिँचाइ तथा नदी नियन्त्रणका लागि ३१ अर्ब ८६ करोड विनियोजन

काठमाडौं, १५ जेठ । मुलुकमा सिँचाइ तथा नदी नियन्त्रण क्षेत्रका लागि आगामी आर्थिक वर्षमा ३१ अर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी आवको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरेका हुन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *