काठमाडौंमा संचालित उद्योगलाई मकवानपुर र औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने

काठमाडौं, १५ जेठ । प्रदूषणरहित राजधानी बनाउने उद्धेश्यले काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई मकवानपुरमा रहेको औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिनेछ ।
त्यस्ता उद्योगलाई १० वर्षसम्म निस् शुल्क जग्गा उपलब्ध गराइनेछ । ५ वर्षभित्र विद्युत डिमान्ड शुल्कमा पूरै छुट दिइने बजेट मार्फत घोषणा गरिएको छ।