Date

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

पेट्रोलियम सवारी विद्युतीयमा परिणत गरे ५ वर्षसम्म कर छुट

पेट्रोलियम सवारी विद्युतीयमा परिणत गरे ५ वर्षसम्म कर छुट

काठमाडौं, १५ जेठ । पेट्रोलियम पदार्थबाट चलिरहेका सवारी साधानलाई विद्युतीय सवारीमा परिणत गरेमा पाँच वर्षसम्मको सबै कर छुट हुने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् यस्तो व्यवस्था गरेको हो।

विद्युतीय सवारीमा परिणत गरेमा सडक कर, नवीकरण करलगायत सबै प्रकारका कर छुट दिने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *