विदेशी लगानीको उद्योगले शतप्रतिशत निर्यात गरेमा आयकर छुट पाउने

काठमाडौं, १५ जेठ । विदेशी लगानीकर्ताले नेपालमा उद्योग खोलेर शतप्रतिशत निर्यात आफ्नै देशमा गरेमा विशेष छुट पाउने भएका छन्।
त्यस्ता उद्योगीले तिर्नुपर्ने आयकरमा छुट दिने व्यवस्था सरकारले आगामी वर्षको बजेट मार्फत गरेको छ ।