Date

शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन ३ वर्षभित्र विस्तार गरिने

अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन ३ वर्षभित्र विस्तार गरिने

काठमाडौं, १५ जेठ । पेट्रोलियम पदार्थको ढुवानीमा लाग्ने लागत न्यूनीकरणका लागि दोस्रो चरणमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम ३ वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । यसका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत दिएका हुन् ।क्तव्य मार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *