Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

“मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ” अभियान सुरु

“मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ” अभियान सुरु

काठमाडौं, १८ जेठ । नेपालको पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लिले प्लम्बरहरुको लागि सुरु गरेको आवहान् मंगलम केयर अन्तर्गत “मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ”को सुरुवात गरेको छ।

मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्त सम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा ५ हजार रुपैयाँसम्म औषधी खर्च व्यहोर्ने भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *