Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

काठमाडौं, १९ जेठ । आईएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि तीन करोड रूपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ।

फाउन्डेसनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई संयुक्त रूपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले संक्रमणबाट लड्न मदत गर्ने उद्धेश्यले उक्त सहयोग गरेको ग्रुपले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x