Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

पठाओले मंगलबारदेखि राइड शेयरिङ सेवा शुरु गर्ने

पठाओले मंगलबारदेखि राइड शेयरिङ सेवा शुरु गर्ने

काठमाडौं, ७ असार । मंगलबारदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणालीमा संचालन हुने भएपछि काठमाडौं उपत्यकामा राइड शेयरिङ सेवा पनि पुनः शुरु हुने भएको छ। राइड सेयरिङ कम्पनी पठाओले मंगलबारदेखि आफ्नो सेवा पुनः शुरु गर्न लागेको जनाएको छ।

राइड शेयरिङ कम्पनीहरुले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर सेवा प्रदान गरिने जनाएका छन्। कोराना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा लागू भएसँगै राइड शेयरिङ सेवा पनि बन्द भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x