Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआइसी एशिया बैंकको टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक

एनआइसी एशिया बैंकको टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक

काठमाडौं, ११ असार । एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरू लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । असार ६ देखि श्रावण ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सक्ने जनाइएको छ ।

प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सक्ने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था गरिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x