Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

लगानी बोर्डलाई स्मार्ट इन्टिच्यूसनको रुपमा रुपान्तरण गर्दैछौं : सिईओ भट्ट (भिडियो सामाग्री)

लगानी बोर्डलाई स्मार्ट इन्टिच्यूसनको रुपमा रुपान्तरण गर्दैछौं : सिईओ भट्ट (भिडियो सामाग्री)

काठमाडौं, १४ असार । ६ अर्ब रुपैयाँ बढी र २ सय मेगावट भन्दा माथिको क्षमता भएका जलविद्युत परियोजनाहरुमा लगानी भित्र्याउन सहजिकरण गर्दै आएको लगानी बोर्डलाई आगामी दिनमा स्मार्ट इन्टिच्यूसनको रुपमा रुपान्तरण गर्ने गरी काम भइरहेको प्रमुख कार्यकारी अधिकृत ई. सुशिल भट्टले जानकारी दिएका छन् । त्यसका लागि नीतिगत, प्रक्रियागत र प्रशासनीक सुधारको काम भइरहेको बताईको छ। यसै सम्बन्धि सिईओ भट्टसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x