Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

आत्मनिर्भर लघुवित्तले साधारण शेयर निष्काशन गर्ने, विक्री प्रवन्धकमा सनराइज क्यापिटल

आत्मनिर्भर लघुवित्तले साधारण शेयर निष्काशन गर्ने, विक्री प्रवन्धकमा सनराइज क्यापिटल

काठमाडौं, १९ साउन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि सन्राइज क्यािपटल लिमिटेडलाई बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

उक्त सम्झौता पत्रमा आत्मनिर्भर लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी र सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x