Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एनआईसी एशिया बैंकले भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्ने

एनआईसी एशिया बैंकले भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्ने

काठमाडौं, २२ चैत । एनआईसी एशिया बैंक लिमिटेडले भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सिस बैंक लिमिटेडसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेको छ ।

उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतमा अवस्थित ३,५०० भन्दा बढि शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x