Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

उन्नति माइक्रोफाइनान्सको हकप्रद शेयरमा परिमार्जन

उन्नति माइक्रोफाइनान्सको हकप्रद शेयरमा परिमार्जन

काठमाडौं, २२ चैत्र । उन्नति माइक्रोफाइनान्सको चैत्र २१ गते बसेको तेस्रो वार्षिक साधारण सभाले हकप्रद शेयर निष्कासनको संरचना परिमार्जन गरेको छ । यसअघि माइक्रोफाइनान्सले हालको चुक्ता पुँजीको ४ बराबर १ कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको थियो । तर माइक्रोफाइनान्सको तेस्रो वार्षिक साधारण सभाले उक्त हकप्रद शेयरलाई परिमार्जन गरि ५ बराबर १ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ ।

यस्तै माइक्रोफाइनान्सको सोहि साधारण सभाले संचालक समितिको संंरचनालाई समेत परिवर्तन गरेको छ । साधारण सभाको अवसरमा गरिएको निर्वाचनले संचालक समितिको संरचनालाई परिमार्जन गरेको हो । यसअघि संचालक समितिको अध्यक्षमा अमिता ढुंगाना शाह र संचालकहरुमा खड्ग बहादुर राना, लोकनाथ नेपाल, मनोज उपाध्यय र तुलसी राम खनाल थिए भने अहिले तुलसी राम खनाल यस संचालक समितिमा छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x