Date

बुध, साउन १४, २०८२
Wed, July 30, 2025

विकास बैंकको ऋण प्रवाह बढ्दै

विकास बैंकको ऋण प्रवाह बढ्दै

काठमाडौं, २९ भदौ । गएको साता विकास बैंकबाट ३ खर्ब १४ करोड ऋण प्रवाह भएको छ । १५ वटा विकास बैंकहरूले उक्त साता निक्षेप भने ७३ करोडमात्र थप गरेका छन् ।

निक्षेपको तुलनामा ऋण प्रबाह बढ्दै गएको छ। समग्र बैंकिङ प्रणालीमा पछिल्लो समय यस्तो ट्रेन्ड देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। नेपाल विकास बैंक एसोसिएसनका अनुसार गएको साता निक्षेप ०.१५ प्रतिशतले बढ्दा ऋण ०.७३ प्रतिशतले बढेको छ।

विकास बैंकहरूले साउनदेखि गएको सातासम्म ४ खर्ब ३६ अर्ब ऋण प्रवाह गरेका छन्। त्यस्तै ४ खर्ब ८९ अर्ब निक्षेप बढाएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *