Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

महिला चेम्बरद्वारा दसैँलक्षित स्वदेशी उत्पादन प्रदर्शनी

महिला चेम्बरद्वारा दसैँलक्षित स्वदेशी उत्पादन प्रदर्शनी

काठमाडौं, १३ असोज । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरले दसैँ, तिहार व्यापार मेला २०२१ आयोजना गरेको छ । मेलामा नेपालका अर्गानिक कृषि उत्पादन, हस्तकलाका सामाग्री लगायत उपभोग्य वस्तुको प्रदर्शनी गरिएको छ ।

मेला राजधानीमा रहेको कमलपोखरीस्थित सिटिसेन्टरमा बुधबार एक कार्यक्रम आयोजना गरीएको हो । उक्त मेला १५ दिनसम्म चल्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x