Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

न्यादी हाइड्रोपावरको शेयर २ लाख ९ हजार १ सय ५० जनाले पाए

न्यादी हाइड्रोपावरको शेयर २ लाख ९ हजार १ सय ५० जनाले पाए

काठमाडौं, ५ कात्तिक । न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । आज गोलाप्रथामार्फत २ लाख ९ हजार २ सय ५० जना सर्वसाधारणलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएकोमा १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १ सय ३८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

आइपीओ कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन परेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x