Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट’ सुचारु

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट’ सुचारु

काठमाडौं, २ मंसिर । नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट’ संचालन ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस् ‘प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट’ मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने बताइएको छ ।

बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x