Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मुलुकको अर्थतन्त्र गम्भीर संकटको दिशातर्फ : पूर्वगभर्नर डा. नेपाल

मुलुकको अर्थतन्त्र गम्भीर संकटको दिशातर्फ : पूर्वगभर्नर डा. नेपाल

काठमाडौं, २ मंसिर । मुलुकको अर्थतन्त्र संकट उन्मुख बन्दै गएकोमा सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । सुस्त पूँजीगत खर्च, उच्च व्यापार घाटा, विप्रेषण तथा विदेशी मुद्राको सञ्चितिमा ह्रास, चरम तलरता अभाव लगायत कारण अर्थतन्त्रले लय गुमाउन थालेको विज्ञहरूको ठम्याइ छ । प्रस्तुत छ, नेपालको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिमा देखिएको संकट, यसका कारण, समाधानका उपाय लगायत समसामयिक विषयमा रहेर अर्थको अर्थले पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालसँग गरेको कुराकानीको सम्पादित अंश :

https://youtu.be/ImwZ51pUwX8

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x