Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

बैंक तथा वित्तिय संस्थामा प्रविधिको प्रयोगमा जोड

बैंक तथा वित्तिय संस्थामा प्रविधिको प्रयोगमा जोड

काठमाडौं, ५ बैशाख । बैंक तथा वित्तिय संस्थाहरु तथा नेटर्वक प्रोभाइडरहरुले कसरी मोवाइल सुचना प्रविधि प्रयोग गरेर ग्राहकहरुलाई प्रभावकारी सेवा दिने सकिन्छ भन्नेबारे प्रशिक्षण गराएको छ ।

डाटुम सिस्टम प्रालिको आयोजनामा आज राजधानीमा संचालित कार्यक्रममा विश्व वजारमा प्रयोगमा आएको नयाँ नयाँ प्रविधि र सेवाबारे जानकारी गारइएको थियो । नेपालको वित्तिय वजार र सुचना प्राविधिकहरुलाई जानकारी गराउनुका साथै यसको महत्ववारे प्रष्ट पार्न कार्यक्रमले सहयोग गरेको डाटुम सिस्टम प्रालिका सल्लाहकार प्रमोद पराजुलीले बताए ।
कार्यक्रममा उपस्थित बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिले सुचना प्रबिधिको प्रयोगलाई बढावा दिदै ग्राहकहरुलाई सहि समयमा छिटो, छरितो र सुविधायुक्त सेवा प्रवाहहरु गर्नुपर्ने धारणा राखे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x