Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढ्यो

आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढ्यो

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालनको समय सीमा बढाएको छ । बैंकले बुधवार एक सूचना जारी गर्दै आगामी वैशाख २ गतेदेखि लागू हुनेगरी आरटीजीएस प्रणाली सञ्चालनको अवधि बढाएको हो ।

केन्द्रीय बैंकका अनुसार आगामी माघ १६ देखि कात्तिक १५ गतेसम्म बिहान ९ देखि साँझ ५ बजेसम्म सो प्रणाली सञ्चालन हुनेछ । यस्तै कात्तिक १६ देखि माभ १५ गतेसम्म बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । शुक्रवार भने बिहान ९ देखि दिउँसो साढे १ बजेसम्म सो सेवा सञ्चालन हुने बैंकको सूचनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x