Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महालक्ष्मीविकास बैंकको परासी शाखा स्थानान्तरित

महालक्ष्मीविकास बैंकको परासी शाखा स्थानान्तरित

काठमााडौं, २६ चैत्र । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपालीजनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवाप्रदानगर्दै आईरहेको महालक्ष्मीविकास बैंकको परासीशाखाहाल रहेको स्थान रामग्रामनगरपालिका –५ सुनवल रोडबाट जिल्लाप्रशासन रोडमास्थानान्तरण भएको छ ।

एकविशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुलअ अग्रवाल पुर्व गृह राज्य मन्त्री देवेन्द्र राज कंडेलले गरेका हुन् ।

शाखाको उद्घघाटन समारोहमा स्थानीयतहकाप्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाकाप्रमुखतथानागरिक समाजकाअगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस शाखाबाट ग्राहकहरुको वित्तीयआवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवासाथै सानातथाकर्पोरट व्यवसायीहरुमाझवित्तीयपहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जालगायतकावित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमाग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता शाखाकाप्रबन्धकश्री कृष्ण बहादुर गुरुङलेजनाउनु भएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनीप्रदेशमा १८, कर्णालीप्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाखगहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिकयात्राको क्रममाकारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी, चिप्स जारी गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x