Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्यान्डमार्क होटेलमा १२.५ प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्यान्डमार्क होटेलमा १२.५ प्रतिशत छुट


काठमाडौं, ३० चैत । बैंक अफ काठमाण्डू र ल्यान्डमार्क होटेलबीच छुटसम्बन्धी सम्भौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका कार्डवाहकले १२.५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको बैंकले बताएको छ ।

नयाँ वर्ष २०७९ लाई लक्षित गरी ल्यान्डमार्क होटेल पोखरा र चितवनमा उपलब्ध हुने स्पेसल प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट प्रदान गरिएको बताइएको छ ।

उक्त छुटको उपयोग गर्न बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ल्यान्डमार्क होटेलले काठमाडौं, पोखरा र चितवनबाट सेवाग्राहीहरूलाई सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको बताइएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x