Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केहीदिनमा सूचारु

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केहीदिनमा सूचारु

काठमाडौं, २ वैशाख । निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पर्खाइमा छ । नेपालमा त्रिभुवन विमानस्थलपछि ३ हजार मिटर लामो रनवे भएको यो पहिलो विमानस्थल हो ।

नयाँ विमानस्थलको कन्ट्रोल टावर अहिले नै सञ्चालनमा छ । नयाँ रनवे यही वैशाख ८ गतेबाट सञ्चालनमा आउँदैछ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रक्रिया थालिएको छ । सम्भवतः आउँदो जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । कतार एयरवेज, जजिरा एयरलाइन्स लगायतका कम्पनीले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्न चासो देखाइरहेका छन् ।

विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भ¥याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पु¥याइसकेको छ ।

विमानस्थलमा रहने अध्यागमन, भन्सारजस्ता कार्यालय खुल्ने क्रममा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x