Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

रामचन्द्र खनाल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।

रामचन्द्र खनाल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा  नियुक्त भएका छन्।

काठमाण्डौ, १४ वैशाख । बैंकको मंगलबार बसेको संचालक समिति बैठकले खनाललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। खनाल यसअघि कुमारी बैकमा का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए। यस्तै खनालको वित्तीय क्षेत्रमा लामो अनुभव छ भने चार्टर्ड एकाउन्टेन्ट समेत हुन्।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको चार बर्ष कार्यकाल सकिएसँगै कुमारीर्बैकमा सीईओ पद रिक्त थियो। नेपालका वाणिज्य बैंकका सीईओहरुमा युवा प्रमुख कार्यकारी समेत रहेको छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *