Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

डिजेल पेट्रोलमा कर घटाएर उपभोक्तालाई राहत दिन गोल्छाको सुझाव

डिजेल पेट्रोलमा कर घटाएर उपभोक्तालाई राहत दिन गोल्छाको सुझाव

काठमाडौं, ८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उपभोक्तामा बढ्दो इन्धनको भार न्यूनीकरण गर्नका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले इन्धनमा बढ्दो मूल्यको सिधा भार उपभोक्तामा परिरहेको र यसबाट उन्मुक्तिका लागि सरकारले सोच्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘उपभोक्तालाई राहत दिनका लागि भारतले हिजो मात्र कर घटाएको छ। हामीले पनि यस्तै गर्न सकिन्छ’ ।

भारतले पेट्रोल डिजेलमा लाग्दै आएको अन्तःशुल्क घटाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x