Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

काठमाडौं, ९ जेठ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन् ।


बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।


सम्झौता अनुसार भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *