Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

असार १७ गतेदेखि नबिल बैंकको सीईओको जिम्मेवारी ढुंगानाले सम्हाल्ने

असार १७ गतेदेखि नबिल बैंकको सीईओको जिम्मेवारी ढुंगानाले सम्हाल्ने

काठमाडौं, १० जेठ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। ढुंगानालाई सीईओ नियुक्त गर्ने नबिल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरिसकेको छ ।

नेपाल बंगलादेश (एनबी) बैंक र नबिल बै‌कलाई गाभेपछि दुई बैंकको एकिकृत कारोबार असार ३० देखि गर्ने तयारी छ। ढुंगाना आउँदो असार १७ गतेबाट लागु हुनेगरी सीईओ नियुक्त भएका हुन्। त्यसको करिब एक साताअघि नबिल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिदैछ ।

उनले एनबी र नबिल बैंकको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *